Latest Entries

त्यो दिन अवश्य आउनेछ

त्यो दिन अवश्य आउनेछ त्यो दिन अवश्य आउनेछ जुन दिन विल गेट्स र माग्ने दाई चिया पसलमा मनका कुरा साट्दै हुनेछन् ट्रम्पले पद त्याग्नेछन् र समुन्द्र डिलमा डल्फिनको नाच हेर्न मग्न हुनेछन . त्यो दिन अवश्य आउनेछ जुन दिन  इंजिनीयरहरु बाध्यवाधनका सामग्री  डिजाईन गर्दै हुनेछन्  डाक्टरहरु रोगीविहिन अस्पताललाई  संगीत घर बनाउनेछन्  र वैज्ञानिक छमछम नाच्नेछन् … Continue reading

पशु कसरी अविवेकशील ?

पशु कसरी अविवेकशिल ? मेरो प्रश्न मात्र यहि हो । पशु कसरी अविवेकशिल ? अनि पशु कसरी असामाजिक ? बाघ र स्यालले फेसबुक र टुईटर नचलाएकाले असामाजिक भा का ? के सामाजिक हुनलाई सामाजिक सञ्जालकाे प्रयोग अनिवार्य हाे ? भै गाे………. नेशनल जियाेग्राफिमा देखाउने पशु एकतालाई नाटक मान्ने हाे भने ठिकै छ नत्र पशु कसरी … Continue reading

शहिद

निडर,स्वाभिमानि,निपुर्ण,शेवा सब ति राष्ट्रलाई सुम्पिए, मातृभुमी पवित्र पारि सब ति ज्योति बनि चम्किए । मृत्युको समिप भई कष्ट सहदै रक्षामा सब लम्किए , निर्दोस शपुतका बलिदानले ति धर्ति सारा रङ्गिए ॥ निडर शहिदका कुशल उपदेश राष्ट्रभरी छरिए, सारा शहिदका आशुले जनका ति मनमुटु भरिए । धैर्य,शुरोता वा शुरोपन सब ति भैकन महान, अध्यारो धरतिको मुहार … Continue reading

पोखरा

आकाशै बल्यो तस्विरै लिन, अन्नपुर्ण हिमालको, सम्झना भन्यो गर्जि बेसरी, ति फेवा तालको। शुन्दरी डाडाँ लजाईन बेसरी, सात ताल काखैमा, सेति र कालि सङ्गित बजाई, सारङ्कोट पाखैमा। पातले छाङ्गा हुदै गुप्तेश्वर, बग्दछिन लुकेर, हिमाल बन्छन् मित्र पहाडको, अगाडी झुकेर। कोईली पुगिन काउडाडाँमा, गुलावै लिएर, शुन्दर सहर हेरिन झल्कैमा, सुस्केरा दिएर॥ Continue reading

भौतिक्ता माथिको आध्यात्म

म एउटा यस्तो समाजको कल्पना गर्दैछु जुन आध्यात्मिक होस्, भौतिक्ता माथिको आध्यात्म किनकि भौतिक्ता भन्दा तल पनि एउटा आध्यात्म हुन्छ जुन भौतिक्ताको जरो हो। त्यसैले भौतिक्ता माथि नै त्यो आध्यात्म छ जसको मानिशलाई खाचो छ। आजका मानिशलाई हो हामी सबैलाई! भौतिक्ता माथिको आध्यात्म सँगपनि प्रकृति जोडिएको छ र भौतिक्ता तलको आध्यात्म सँगपनि। तर भौतिक्ता माथिको … Continue reading

पागल

कथित पागल पुर्ण हाे,उ सम्पूर्ण हाे के तपाईमा एक्लै खुशी हुने क्षमता छ? के तपाई एक्लै मुस्कुराउन सक्नुहुन्छ? कोही सक्छ भने त्यो कथित पागल हो। त्यसाेभए उ कसरी पागल भयो? के खुशी हुनुलाई विज्ञानले खराब भन्दछ? के मुस्कुराउनुलाई मेडिकल सायिन्सले राेग भन्न सक्छ? म भन्छु कथित पागल अभुतपुर्व व्याक्ति हाे उ पुर्ण हाे । उ … Continue reading

विर

तराईको वन पहाडको नदि हिउको मुश्कान,देख्दैमा लोभ जागेर आउने नेपालको त्यो सान,विर हिउको मुस्कान॥सान्तिको गित गुन्जन थाल्यो त्यो भिर पाखामा,गुलावको मुश्कान देखीन थाल्यो पाहाडी काखामा,विर त्यो भिर पाखामा॥मयुरको नाच कोइलीको गाना न्याउलीको त्यो धुन,त्यो शुन्दर नेपाल देखेर हास्थिन पुर्णिमाकी ति जुन,विर न्याउलीको त्यो धुन॥त्यो भिर पाखा डाँडा र काँडा पाहाडमा चढेको,टिस्टामा पनि काङ्गडामा पनि वैरीसँग … Continue reading